आकाशमा धनुषाकारमा इन्द्रेणी

प्रकाशित मिति : २०७६ श्रावण १० शुक्रबार

धनगढी । आकाशमा जब इन्द्रेणी देखिन्छ त्यतिबेलाको माहौल फरक हुँदै जान्छ । इन्द्रणी बेलाबेलामा भइरहन्छ । 

त्यस्तै भएको छ बिहीबार साँझ पनि । माहौल निकै रोमाञ्चक देखिएको थियो । कैलालीको धनगढी उपमहानगरपालिकाको हसनपुर चोकबाट बिहीबार साँझ आकाशमा धनुषाकारमा निलो, हरियो, पहेँलो, रातो, बैजनी र सुन्तला रङमा देखिएको इन्द्रेणी यस्तोा छ । तस्वीर – रासस 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ