arrow

भित्रि वस्त्र नलाउने भनेर चर्चामा रहेका हलिउडका सेलिव्रेटीहरु

logo
प्रकाशित २०७२ चैत १५ सोमबार

एजेन्सी। हलिउडका ठुला ठुला कलाकारहरुको कामलाई लिएर पत्रपत्रिकाहरुमा शिर्ष समाचार वन्छन् भने कहिले यी सेलिब्रिटीहरु आफ्नो विचित्र स्टाइलको कारणले पनि शिर्ष समाचारमा छाउछन्। यि सेलिब्रिटीहरुको सुचीमा रिहाना देखि  किम कर्दाश‍या सम्मको नाम रहेको छ। ग्वेनेथ पेल्ट्रोले जब कालो टक‍सीडोमा बाहिर आइन् मानिसहरु उनलाई  हेरेका हेरै भए । उनले ब्लेजर भन्दा भित्रि भागमा ब्रा लगाएकि थिइन्न।

रिएलिटी टीवी स्टार किम कर्दाशि‍यां न्यूयोर्कमा कालो आउटफिट लगाएर वाहिर देखिन्। उनले आउटफिटमा ब्रा लगाएकि थिइन्न। उनि छोरि वेस्टसँग घर फर्किदै थिइन्। मारिया केरी डीप कट आउट फिट लगाएर एक कार्यकममा पुगेकि थिइन्। माइली साइरस एउटा छोटो टप लगाएर कार्यक्रममा सामेल भएकि थिइन् माइलीले टप भन्दा भित्र केहि लगाएकि थिइन्न। मिरान्डा केर क्लीवेज लगाएर एक शो मा गएकि थिइन्।

ब्रुकलिनमा भएको एक खेल हेर्न रिहाना यसरि गएकि थिइन् र यो चर्चाको विषय वन्यो। रिहाना एक च्यानलको शोको क्रममा  कार्डिंगन मात्र लगाएर पुगेकि थिइन्। रिहानाले  हालै सीएफडीए अवार्ड २०१४ मा एक पहिरनमा उनले ब्रा लगाएकि थिइन्न । रिहानाको यो पारदर्सि लुगाको धेरै चर्चा भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ