कुन कुन भारतीय राजनेताका छोराछोरी छन् बलिउडमा

प्रकाशित मिति : २०७६ श्रावण १७ शुक्रबार

काठमाडौं । भारतीय सिनेक्षेत्र बलिउड र राजनीतिको निकै गहिरो सम्बन्ध रहेको छ । अहिलेसम्म भारतमा राजनीति र राजनेतासँग सम्बन्धित धेरै फिल्म बनिसकेका छन् ।

बलिउडमा पनि केही कलाकार राजनीतिक पृष्ठभूमिबाट आएका छन् । जसमध्ये केही निकै चर्चित बनेका छन् भने केहीको नाम खासै चर्चित बन्न सकेको छैन । यहाँ राजनीतिबाट बलिउडमा आएका केही कालाकारको चर्चा गरिएको छ –