arrow

आठ जुवाडे एकैखालमा पक्राउ

logo
प्रकाशित २०७६ साउन १८ शनिबार
card.jpg

मुग्लिन । चितवन प्रहरीले नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । रत्ननगर नगरपालिका–३ स्थित विद्युत् डाँडाका जितमान मोक्तानको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।     
     
 जुवा तास खेलिरहेको स्थानबाट नगद रु ४४ हजार ३७० र तीन बुक ताससमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए ।
     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ