arrow

आयो जुम्ली स्याउ 

logo
प्रकाशित २०७६ साउन १९ आइतबार
apple3.jpg

जुम्ला । जुम्ली स्याउले मनै लोभ्याउन थालेको छ । जुम्लामा यसपटक गतवर्षको तुलनामा बढी स्याउ फलेको छ । तिला गाउँपालिका १ का कृषक महेन्द्र बुढाको बगैचामा जुम्ली स्याउ पाक्न थालेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ