arrow

हलेसीको दर्शन !

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
halesi-mandir.jpg

खोटाङ । त्रिधार्मिकस्थल खोटाङको हलेसीमा प्रायः भीड भइरहन्छ । त्यसमा पनि साउनमा भने विशेष भीड लाग्ने गर्दछ । 

हलेसीमा लागेको बोलबम मेला अन्तर्गत साउनको तेस्रो सोमबार भक्तजनले विशेष दर्शन गरेका छन् । 

बोलबमको अवसर पारेर महिना दिनसम्म मेला लाग्ने गरेको छ ।

हलेसी हिन्दु, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ