साँखुमा बस दुर्घटना

प्रकाशित मिति : २०७६ श्रावण २४ शुक्रबार
तस्वीर : आदित्य दाहाल

काठमाडौं ।  साँखुबाट काठमाडौं जादैँ गरेको बा २ ख ७६७० नं को बस शुक्रबार बिहान साँखुमा दुर्घटना ।
बसमा यात्रु नभएकाले मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

बसमा सवार २० जना सामान्य घाइते भएको र उनीहरुको मलमपट्टिपछि घर फर्किएका छन् । बस सडकबाट पल्टिएको थियो । सवारी चालकलाई नियन्त्रणमा लिइएको छ ।

यसअघि पनि साँखु जोरपार्टी सडक खण्डमा दर्घटना हुदै आएको छ ।

 

नयाँ