arrow

दुई मिनेटमै ह्याक हुन सक्छ एप्पल आइफोनको फेसआइडी

logo
प्रकाशित २०७६ साउन २७ सोमबार
iphone-face-set-up.JPG

काठमाडौं । एप्पलको आइफोनका सबैभन्दा महत्वपूर्ण फिचर फेस आइडी सबैभन्दा असुरक्षित बन्दै गएको छ । 

एक रिसर्चका अनुसार एप्पल डिभाइसको यस फेस आइडी फिचरमा एउटा त्यस्तो ‘बग’ छ जसका कारण एप्पलको फेस आइडी कालो टेप र चश्माको मद्धतले अनलक गर्न सकिन्छ । 

चीनको रिसर्च कम्पनी टेनसेन्टका अनुसन्धानकर्ताहरुले ब्याक ह्याट सेक्युरिटी कन्फ्रेन्सका समयमा एप्पलको फेस आइडी फिचरमा रहेको बगको लाइभ देखाइएको थियो । 

सोधकर्ताहरुका अनुसार २ मिनेटमै आइफोन ह्याक गर्न सकिन्छ । कन्फ्रेन्सका क्रममा आइफोनको लक खोलेर देखाइएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ