arrow

झाँक्रीगुफामा सेल्फी !

logo
प्रकाशित २०७६ साउन २९ बुधबार
jhakri-gupha.jpg

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित झाँक्रीगुफाको चर्चा अहिले बढ्दै गइरहेको छ । 

यो गुफा मध्यपहाडी लोकमार्गदेखि करिब एक किलोमिटरमाथि पर्दछ । झाँक्रीगुफामा पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

तस्वीरमा गुफामा पुगेर आन्तरिक पर्यटक सेल्फी हान्दै गरेको देख्न सकिन्छ । तस्वीर –रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ