प्रतिनिधि सभामा प्रधानमन्त्री केपी ओलीको सम्बोधन (लाइभ)

प्रकाशित मिति : २०७६ भदौ १ आइतबार

काठमाडौं । प्रतिनिधि सभाको आईतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । विहान ११ बजेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधन गरेका हुन् । संसदमा बोल्नै उनले मुलुकको अर्जुनदृष्टि नै सिंगो राष्ट्रको विकास र राष्ट्रिय एकता हुनुपर्ने धारणा राखेका छन् ।

नयाँ