arrow

विमल र गीताको तीज गीतले चर्चा बटुल्दै

भिडियो सहित

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
gita-chauhan-teej.jpg

काठमाडौं। तीज नजिकिदै गर्दा एक पछि अर्को तीज गीत सार्वजनिक भइरहेको छ। यस बर्षमा रिलिज भएका तीज गीत मध्ये उत्कृष्ट तीज गीत लिएर विमलराज क्षेत्री र गीता चौहान आएका छन्।

लोक संगीत क्षेत्रकै चर्चित व्यक्तित्व क्षेत्री र ललितकलाकी विद्यार्थी समेत रहेकी चौहानको संयुक्त प्रस्तुती रहेको राम्रो विछट्टै बोलको गीत अहिले चर्चामा छ।

तीजका प्राय जसो कार्यक्रममा क्षेत्री र चौहानको गीत बज्दै आएको छ। सो तीज गीतको लेखन र संगीत क्षेत्रीले गरेका हुन्। 

गीतमा फिचरिङ ओबी रायमाझी र सुमिना पुरीले गरेका छन्। कुमार केसीको निर्देशनमा बनेको म्युजिक भिडियो पनि हेर्न चाख लाग्दो छ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ