arrow

नेतृत्वबाटै असहयोग भएपछि प्रदेश २ का नेकपा अध्यक्ष प्रभु साहद्धारा राजीनामा

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार
prabhu-shah.jpg.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार राजीनामा बुझाएका हुन् ।

साहले नेतृत्वबाट काम गर्न निरन्तर असहयोग भएको भन्दै राजीनामा दिएको बुझिएको छ । 

साहलाई गत वर्ष असोज ५ गते सातै प्रदेशका अध्यक्षको जिम्मेवारी तोक्ने क्रममा प्रदेश २ को अध्यक्षको जिम्मेवारी दिइएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ