म्याग्दी । म्याग्दी रघुगंगा गाउँपालिका–८ स्थित तलाउमाथि डुङगा आकारको ढुङगामाथि एक प्रसिद्ध रिखार मन्दिर रहेको छ ।
यहाँको प्राकृतिक बनावट र मन्दिर देखेपछि भक्तजनहरु आकर्षित हुने गरेका छन । तस्वीर– रासस
Hamrakura.com