arrow

कर्मचारी पढाउने भूषालले किन दिए राजीनामा ?

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
yubraj-bhushal.jpg.jpeg
काठमाडौं । नेपाल कर्मचारी प्रशिक्षण प्रतिष्ठानका प्राध्यापक युवराज भूसालले सरकारले सहज रुपमा काम गर्न नदिएको भन्दै पदबाट राजीनामा दिएका छन् । स्वयंसेवी तवरले प्रतिष्ठानमा काम गर्न गएका भूषाललाई सरकारले तैले काम गरेको पैंसा पाउँदैनस् भने पनि राजीनामा दिएको भूषालको पारिवारीक स्रोतले जनाएको छ । भूसाल प्रतिष्ठानको एउटा विभागको निर्देशक समेत थिए ।
 
निजामती कर्मचारीलाई अध्यापन गराउने सो प्रतिष्ठानमा सचिवले मात्रै अनुमति पाउँछन् । यसअघि, सरकारी सेवाबाट सेवानिवृत भइसकेका भूषाललाई सरकारले काम गरेको पैंसा लिन्छस् कि पाइरहेको पेन्सन लिन्छस् भनेको बताइएको छ । भूषालले सेवा निवृत्त भएपछि २० हजार पेन्सन पाइरहेका छन् । सरकारी नियम अनुसार दोहोरो सुविधान लिन भने नपाइने व्यवस्था छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ