arrow

प्रदेश दुईमा शुक्रबार सार्वजनिक बिदा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ भदौ ५ बिहिबार
pradesh-22.JPG

जनकपुरधाम ।  प्रदेश नम्बर दुईमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । दुईको सरकारले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको हो ।

प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद  लालबाबु राउतले बिहीवार शुभकामना सन्देश जारी गर्दै शुक्रवार प्रदेश नम्बर दुई मा सार्वजनिक बिदा हुने जानकारी दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ