एजेन्सी। नेशनल जियोग्राफिको फोटोग्राफर्सहरुले हरेक बर्ष लाखौ फोटो खिच्ने गर्दछन्।तर त्यस मध्ये सबै पब्लिश गरिदैन। यो काम धेरै ग्राह्रो हुन्छ। उनीहरु राम्रा फोटोग्राफर मात्र नभएर राम्ररी दोडन सक्ने पनि हुनुपर्दछ।
फोटो खिच्दै गर्दा जानवर उनिहरु माथि आक्रमण गर्न खोज्छन् र ज्यान बचाउनकी लागि उनिहरु यसरि भाग्नु पर्दछ।