arrow

आईएमई- क्योदाईको ३ महिने सेवाग्राही योजना, हरेक हप्ता एक जना विजेतालाई जापान

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
IME-kyodai.jpg.jpeg
काठमाडौ। आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स जापानसँगको सहकार्यमा नेपाली नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि ३ महिने योजना ल्याएको छ । यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्नुहुने सबै सेवाग्राहीहरुले साप्ताहिक लक्की ‘ड’«मा सहभागी भई हरेक हप्ता जापान – नेपालका लागि रोउन्ड ट्रिप टिकेट जित्न सक्नुहुनेछ । उक्त टिकेट विजेता घोषणा गरिएको मितीबाट एक वर्ष सम्मका लागि मान्य हुने छ । विजेताहरुको छनौट साप्ताहिक रुपमा सफ्टवेरबाट सन्चालित लक्की ‘ड्र’ बाट गरिनेछ । १ अप्रिल देखी ३० जुन २०१६ सम्मका लागि लागु हुने यस योजना अवधीभर १२ वटा लक्की ‘ड्र’ गरिनेछन् । आईएमई ट्राभल्स योजनाको ट्राभल पार्ट्नर हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ