arrow

सत्य र न्यायको घाँटी निमोठेर हत्या नहोस

logo
दीपक एम सी,
प्रकाशित २०७६ भदौ ७ शनिबार
deepak-mc.jpg

अरु सबै भएनी सत्यको बलात्कार नहोस् 
दोषी उम्कने निर्दोषीलाई अत्याचार नहोस् ।

सत्य अटल हुन्छ, शाश्वत अनि अमिट हुन्छ 
खबरदार! कसैको निर्देशनमा तयार नहोस् ।

निर्दोषलाई फसाउन नाट्क मञ्चन हुन्छ यहाँ 
सेटिङ्कै पात्र खरिद अनि कलाकार नहोस् ।

सत्य र न्यायको घाँटी निमोठेर हत्या गरी 
बिजय उत्सव मनाउने सपना साकार नहोस् ।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ