arrow

मोदीले समातेर पडकाए ट्रम्पको हात

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार

काठमाडौं । फ्रान्समा आयोजित जी सेभन शिखर बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच छुट्टै भेटघाट भयो। 

भेटघाटपछि सञ्चारकर्मी माझ आएका दुई नेताहरू रमाइलो पारमा देखिए । जब दुवै जी सेभन शिखर बैठकमा भेट भए तब मोदीले ट्रम्पको शैलीलाई चतुराईपूर्वक जवाफ दिए। ट्रम्प मोदीको हात पक्रन खोज्दै थिए तब मोदीले टात समातेर त्यसमाथि थपथपाउदै हात रातो हुने गरि हिर्काए ।

#WATCH France: US President Donald Trump jokes with Prime Minister Narendra Modi during the bilateral meeting on the sidelines of #G7Summit. Trump says, "He (PM Modi) actually speaks very good English, he just doesn't want to talk" pic.twitter.com/ee66jWb1GQ

— ANI (@ANI) August 26, 2019

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ