arrow

चट्याङ लागेर भूतवाडा पाटनमा २५० भेडा मरे    

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
Tila_Gaunpalika.png

जुम्ला । तिला गाउँपालिका–६ मा बिहीबार चट्याङबाट भूतवाडा पाटनमा २५० भेडा मरेका छन् । 

तिला–६ का नुनिलाल रावत, लालबहादुर रावत, जयलाल रावत, बाँचे रावत र देवबहादुर रावतका भेडा मरेको स्थानीयवासी महाविर रावतले जानकारी दिए । 

ट्याङ लागेर महाविर रावत घाइते भएका छन् ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ