arrow

लिभरपुलको लय कायमै, यस्तो छ शनिबार रातिको परिणाम

म्यान्चेस्टर युनाइटेड र चेल्सीको कमजोर अवस्था

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
goal2.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलको लय कायमै रहेको छ । शनिबार रातिको खेलमा लिभरपुलले बर्नलेलाई उसकै मैदानमा ३–० गोल अन्तरले हरायो । लिभरपुलले लगातार लिगमा १३ औं सीधा जित निकालेको हो । 

Trent Alexander-Arnold's delivery deflected off Burnley striker Chris Wood to hand Liverpool an early lead at Turf Moor

३३ औं मिनेटमा क्रिस वुडले आत्मघाती गरेपछि लिभरपुलले अग्रता लियो । 

The huge deflection left Burnley goalkeeper Nick Pope helpless as the ball agonisingly looped into the far corner of the net

३७ औं मिनेटमा साडियो मानेले गोल गर्दै अग्रता बढाए । 

Wood trudged away looking dejected after his inadvertent own goal had edged Liverpool a goal in front in Lancashire

८० औं मिनेटमा रोबर्टो फर्मिन्होले गोल गर्दै ३–० गोल अन्तरले जिताए । 

The full back was mobbed by his team-mates after his cross helped force the visitors' first goal in bizarre circumstances

अन्य खेलको नतिजा
साउथ ह्याम्पटन १–१ म्यान्चेस्टर युनाइटेड (डानियल जेम्स)
चेल्सी २ (ट्यामी अब्राहम २) –२ सेफिल्ड युनाइटेड
क्रिस्टल प्यालेस १–० एस्टन भिल्ला
लेस्टर सिटी ३–० बर्नमाउथ
म्यान्चेस्टर सिटी ४ (सर्जियो अग्वुएरो २, केभिन डे ब्रुने र बर्नार्डो सिल्भा) –० ब्राइटन
न्युकासल युनाइटेड १–१ वाटफोर्ड
वेष्टह्याम २–० नर्विच

अंक तालिका 
लिभरपुल ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । ४ खेलबाटै म्यान्चेस्टर सिटी १० अंकसहित दोस्रो स्थानमा छ । 

आठ अंकसहित लेस्टर तेस्रो तथा क्रिस्टल र वेष्टह्याम ७–७ अंकसहित चौथो र पाँचौं स्थानमा छन् । 

आर्सनल ३ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ । कमजोर खेलिरहेका म्यान्चेस्टर युनाइटेड र चेल्सीको ५–५ अंक छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ