arrow

जापानमा छ संसारको सबैभन्दा ठुलो 'आर्टिफिशियल बीच' (भिडियो)

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
ocean-dome-6[2].jpg.jpeg

एजेन्सी। 'आर्टिफिशियल बीच'हरु हङ्गकङ्ग, बर्लिन र टोरन्टो सहित पुरै संसारमा प्रख्यात रहेका छन्। तर, जापानको मियाजाकीमा अवस्थित 'बीच' संसारकै सबै भन्दा ठूलो 'आर्टिफिशियल बीच' हो।

यस 'आर्टिफिशियल बीच' को नाम सीगाईया ओशन डोम हो। ९ सय ८४ फीट लामो र ३ सय २८ फीट चौडाइ रहेको यस 'बीच' मा संसारकै सबै भन्दा ठुलो छत रहेको छ। खजूरको सुन्दर रुख, सफा बालुवा र उच्च छालहरू पर्यटको आकर्षणको केन्द्र विन्दु हुन्। यहाँ एक पटकमा दस हजार पर्यटक अटाउन सकिन्छ।१९९३ मा शुरू भएको यस 'बीच' मा प्रत्येक बर्ष १२ लाख मानिसहरु आउने गर्दछन्। प्राकृतिक समुद्र तट भने यहाँबाट केवल तीन किलोमीटर टाढा रहेको छ।

भिडियो:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ