arrow

भारतको पानीपतमा सोमवार तीज महोत्सव हुने

logo
कौरव खत्री,
प्रकाशित २०७६ भदौ १५ आइतबार
ttej.jpg

गुल्मी । प्रवासी नेपाली संघ प्रगतिशील नगर महिला विभाग पानीपत ९ हरियाणा, भारतको आयोजनामा नेपाली नारीहरुको महान पर्व  हरितालिका तीजको अवसरमा २०७६ सालको तीज महोत्सव भोलि अर्थात सोमबार भारतको पानिपत स्थित कमेटी हल मोडल टाउनमा हुने भएको छ ।

विभिन्न चार्डपर्वहरुमा विशेष कार्यक्रम गर्दै आइरहेको  प्रवासी नेपाली संघ भारतले यस वर्षको  तीज महोत्सवमा  नेपालबाट नेपाली चलचित्रकी नायिका नितु कोईराला, गायिका एवं सन्चारकर्मी मीनु बिसी, गायक एवं मोडेल बिष्णु बराल लगायतको सांगीतिक प्रस्तुती  रहने  त्यहाबाट सन्चारकर्मी मीनु बिसीले जानकारी दिइन  ।

 कार्यक्रम सोमबार विहान १० बजे देखी शुरु हुने तीजी महोत्सव साँझ ६ बजेसम्म चल्ने  गायिका एवं सन्चारकर्मी बीसीले जानकारी दिइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ