arrow

मन्त्रीको गाडी सडकमा फसेपछि भयो हत्ते

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
mantri_ko_gadi.JPG

सुर्खेत । देशका विभिन्न भागका सडक निकै जिर्ण भएका छन् । वर्षायाममा ध्वस्त नै हुने गर्दछन् । 

ग्रामीण भेगमा अझ बढी स्थिति कमजोर छ । उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान गोठीचौर जुम्लाको अनुगमनमा जाँदै गर्दा शनिबार साँझ जुम्ला डोल्पा सडकखण्डको दामदासेस्थित हिलाम्य सडकमा कर्णाली प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी फसेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ