- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । आजकल पुरानो संस्कृति मेटिदै गएको छ । उहिलेका कुरा खुइले भन्दै पुराना कुरालाई नयाँ पुस्ताले ग्रहण गर्न सकिरहेको छैन ।
तर नेपालमा सयौं वर्षअघिदेखिका चलन आज पनि उत्तिकै प्रचलनमा छन् । जति जति समय घर्किन्छ त्यत्ति नै मात्रामा त्यसको सान्दर्भिकता बढ्दै पनि जान्छ ।
यस्तै बाग्लुङको नेवार समुदायमा तीन सय वर्ष पुरानो जोगी नाच आज पनि उत्तिकै चर्चामा छ ।