- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चिप्लेढुङ्गा । नेपालमा राजनीतिक परिवर्तनले गर्दा मानिस आफ्नो पुरानो कर्म र लोकसंस्कृति भुल्दै गएको छ ।
बाबुबाजेले गर्दै आएको आफ्नो कर्म पनि मेटिँदै गएको छ ।
नेपाली मौलिक बाजा पनि मेटिँदै छन् । यही मौलिकता बचाइराख्न पोखराका धनबहादुर गायक प्रयासरत छन् ।
उनले बालबालिकालाई निःशुल्क सारङ्गी धुन रेट्न र मादल बजाउन सिकाउँदै आएका छन् । तस्वीर – रासस