arrow

मुस्कानमाथि तेजाब प्रहार  

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
acid-attack-muskan.jpg

पर्सा । तेजाब प्रहारबाट वीरगन्ज ३ छपकैया निवासी मुस्कान खातुन घाइते भएकी छिन् । 

अध्ययनका लागि विद्यालय जाँदै गर्दा मुस्कानमाथि दुई जना युवकले वीरगन्जको गणेशमान चौमामा एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । 

उनलाई उपचारका लागि शुक्रबार बिहान नारायणी अस्पताल लगिएको छ । प्रहरीले एसिड हान्ने युववहरुको खोजी भइरहेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ