arrow

सेरेनाले फाइनल हार्दा धुरुक्कै रोइन् मेघन 

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार

काठमाडौं । युएस ओपन टेनिसको फाइनलमा एक पटक फेरि सेरेना विलियम्स पराजित भएकी छिन् ।

Bianca Andreescu kisses the US Open trophy after beating Serena Williams in straight sets

२४ औं पटक ग्राण्डस्लाम जित्ने लक्ष्य अपुरो भएको खेलमा शनिबार राति सेरेनालाई क्यानेडियन १९ वर्षे खेलाडी बियान्का एन्ड्रिस्क्युले जितेकी छिन् ।

Andreescu produced a stunning performance to beat Williams in straight sets in the final

पहिलो ग्रान्डस्लाम उपाधि उचालेकी बियान्काले ३७ बर्षिया पाकी उमेरकी सेरेनालाई ६–३ र ७–५ को सेटमा पराजित गरिन् । 

Williams had the chance to make history herself and win a 24th Grand Slam, but she fell short

यो खेलमा सेरेना पराजित भएपछि बेलायती युवराज्ञी (जो अमेरिकन हुन्) मेघन मर्केलले धुरुक्कै आँशु चुहाएकी छिन् । 

उनले शनिबार रातिको खेल कोर्टमै पुगेर हेरेकी थिइन् । सेरेनाले चौथो फाइनलमा पराजय बेहोरेपछि जसरी मेघन रोएकी थिइन् यस्तो घटना दोहोरिन सक्ने भन्दै मेघनलाई अब घरमै (बेलायत) मै बस्न पनि आग्रह गरिएको छ । 

Meghan watching the action

सेरेनाले प्रहार गरेको सटमा निकै उत्साही देखिएकी मेघन सेरेनाले हार्दा भने रुनै पुगेकी हुन् । उनी सेरेनाकै बक्समा बसेकी थिइन् । 

Meghan Markle watches the action

Anna Wintour, Venus Williams, Oracene Price and Meghan Markle cheer on Serena Williams during her defeat at the US Open final on Saturday night



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ