'सेमी न्यूड फोटोशूट'मा रमाउदै रोनाल्डो की प्रेमीका
प्रकाशित २०७२ चैत २० शनिबार
1.3k
Shares
एजेन्सी। फुटबलर क्रिस्टियानो रोनाल्डो जसले फिफा मार्फत परिचय बनाएका छन्। उनकी प्रेमीका मोडल इरिना शायकका कारणले उनी फेरी चर्चामा आएकाछन्। उनको चर्चाको प्रमुख कारण हो म्याक्सिम म्याजीनमा उनकी प्रमीकाले दिएको उत्तेजक फोटसुट।