बाढीबाट कटान सडक निर्माण

प्रकाशित मिति : २०७६ भदौ २३ सोमबार
तस्बिर : पेमा लामा

बनेपा । साउन २५ गतेको अविरल बर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–९ स्थित चाखोलामा आएको बाढीले कटान गरेको सडक  निर्माण गर्दै कामदार ।

नयाँ