arrow

अमेरिकामा फेरी गोलीकाण्ड, तीनको मृत्यु दुई घाइते

logo
एपी,
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
USA-flag.png

आल्बुक्वार्कु। अमेरिकाको आल्बुक्वार्कु प्रहरीले एक गोलीकाण्डमा तीन जनाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएको जनाएको छ। प्रहरीले नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको र प्रहरीले उक्त स्थानमा घेरा हालेको बताएको छ।

घाइतेमध्ये एक जना निकै गम्भीर अवस्थामा रहेका छन्। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ