arrow

 सुरु भयो सोह्र श्राद्ध, पशुपतिमा तर्पण गर्नेको भीड    

logo
प्रकाशित २०७६ भदौ २८ शनिबार
shraddhe.JPG

 काठमाडौँ । सोह्र श्राद्ध सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिन्छ । 

यसै अवसरमा काठमाडौँको पशुपतिनाथ, गोकर्ण लगायतका पवित्र स्थलमा सोह्र श्राद्ध गर्नेको भीड लाग्ने गर्दछ ।

उक्त क्रममा तस्वीरमा पशुपतिस्थित बागमती नदी किनारमा सोह्र श्राद्धको पहिलो दिन शनिबार दिवङ्गतका आफन्तजनले श्राद्ध गरेका छन् । 

श्राद्ध सकिएपछि बडादशैं सुरु हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ