arrow

सुबिसुको दशैं अफर : ९९ रुपैयाँ मै इन्टरनेट वा क्लियर टिभि

logo
प्रकाशित २०७६ भदौ २९ आइतबार
dashain1.jpg

काठमाडौं ।  सुबिसु केबलनेटले नेपालीहरुको महान चाड बडा दशैंलाई मध्यनजर गर्दै मात्र रु. ९९ मा इन्टरनेट वा क्लियर टिभि सेवा प्रदान गर्ने भएको छ ।

आउदै गरेको महान चाडलाई उपभोक्ताहरुले हर्षोउल्हासका साथ मनाउनका साथै इन्टरनेटको माध्यम बाट सर्भशुलभ मूल्यमा एकआपसमा खुसी साट्न पाउन भन्ने उद्देश्यले न्युनतम मूल्यमा यो सेवा बजारमा ल्याएको हो ।

यस प्याकेज अन्तर्गत ग्रहाकहरुले मात्र रु. ९९ (कर सहित) मा एक महिनाको लागि ३० एमबीपीएस इन्टरनेट सेवा अथवा सोहि मूल्यमा क्लियर टिभि प्रिमियम प्याकेज प्राप्त गर्न सक्नेछन् ।  जसमा ७५ भन्दा बढी एच. डी च्यनलहरु सहित २७५ भन्दा बढी डिजिटल च्यनलहरु रहेका छन् ।

 साथै मात्र रु. १९८ (कर सहित) मा ग्रहाकहरुले इन्टरनेट र क्लियर टिभि कम्बो प्याकेज सेवा प्राप्त गर्न सक्नेछन् जसमा २५ एमबीपीएस इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज रहनेछ ।


यी सेवाहरु सीमित अवधिका लागि मात्र रहने कम्पनीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ