arrow

नेकपा सांसदले आन्दोलनको चेतावनी दिएपछि संसद अवरुद्ध

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
parliament-con.JPG

काठमाडौं। नेपाली कांग्रेससँगको सहमति पछि सुचारु भएको प्रतिनिधि सभा बैठक नेकपाका सांसद नन्दलाल रोकाले आपत्ति जनाए पछि पुन अवरोध भएको छ।

बाँकेको घट्नलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले खजुरा १का वडा अध्यक्ष सुमन मल्ल बिरुद्ध जाहेरी दर्ता भएपछि बैठक संचालन भएको थियो। बैठक सुचारु भए पछि कांग्रेस सचेतक पुष्पा भुसालले बोले पछि नेकपा सांसद नन्दलाल रोकाले आपत्ति जनाए पछि कांग्रेसले सदन अवरुद्ध पारेको हो।

सांसद रोकाले आफुहरु आन्दोलन गर्न समेत तयार रहेको जनाउँदै वडाअध्यक्ष मल्ललाई कारवाही गर्न नपाउने र घट्ना अनुसन्धान गर्न समिति बनाउने माग गरेका थिए। कारवाही गर्न नपाउने भनेपछि कांग्रेसले रोस्टम घेरेर नारावाजी गरेको हो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ