- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । खुर्सानी होस् त अकबरे जस्तो । यो भनाई किसानले आपसमा कुराकानी गर्दा गर्वले भन्ने गर्छन् ।
अकबरे खुर्सानीले विभिन्न रोगमा फाइदासमेत गर्ने दावी गरिन्छ ।
बाजुराको बडिमालिका नगरपालिका वडा नं ४ ओलेनाका ७० बर्षका देवनाथ जिल्ला भरी नै अकबरे खुर्सानीको वीउ उत्पादन गर्न आफ्नै बारीमा अकबरे फलाउन सफल भएका छन् ।
उनले फलाएको पाकेको अकबरे खुर्सानीको बोटसहित काँधमा राखेर मार्तडीमा रहेको कृषि ज्ञानकेन्द्रमा हस्तान्तरण गरेका छन् ।