arrow

रेखा थापा भन्छिन, "बास्तबिक जीवनमा मलाई हेर्न, ' राम प्यारी ' हेरे पुग्छ "

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
rekha-thapa.jpg.jpeg
काठमाडौं। रेखा थापाको चलचित्र ‘राम प्यारी’यही शुक्रबार अर्थात् चैत्र २६ गते देखी प्रदर्शनमा आउँदैछ। चलचित्र राम्रो बनेकाले ‘राम प्यारी’चल्नेमा नायिका तथा निर्मात्री थापा ढुक्क छिन्। सविर श्रेष्ठले निर्देशन गरेको फिल्ममा रेखा थापा पहिलो पटक टेम्पु चालकको भूमिकामा देखिएकी छन्। फिल्ममा रेखाको अलावा सविन श्रेष्ठ, आश्मा डिसी, आभाष अधिकारीको मुख्य भूमिका रहेको छ। आभाष यसै फिल्म मार्फत नायकको रुपमा प्रवेश गर्दैछन् । ‘राम प्यारी’ मा महिला टेम्पु ड्राइभरको संघर्षसँगै महिला शशक्तिकरण र पेशागत हक हितको आवाजलाई पनि उठाएको रेखाले बताइन्। उनले भनिन्, ‘रेखा थापाको सोच कस्तो छन भनेर जन्न चाहने दर्शकले ‘राम प्यारी’ हेर्नुस् ।’ 
 
रेखासँगको भिडियो कुराकानी हेर्न तलको लिङ्कमा क्लिक गर्नुस्:-



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ