arrow

टि–ट्वेन्टी विश्वकप फाइनल : इङ्गल्याण्डको सुरुवातमै ३ विकेट पतन

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
t--20-west.jpg.jpeg
एजेन्सी । आइसीसी विश्वकप टि–ट्वेन्टी क्रिकेटको फाइन भिडन्त कोलकातास्थित इडेन गार्डेनमा जारी छ । वेष्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि इङ्गल्याण्डले व्याटिङको निम्तो पायाे । इङ्गल्याण्डलाई सुरुवातमै झट्का लागेको छ । खाता मात्रै खोल्न सकेका जेसन रोय दस्रो बलमै आउट भए ।
 
इङ्गल्याण्डले ९ रन बनाउँदा २ विकेट पतन भयो । दोस्रो विकेटका लागि एलेक्स हेल्सले ८ रन बनाए । रोय स्यामुएल र हेल्स आन्द्रे रसेलको सिकार भए । यस्तै, ५ रन मात्रै बनाएका कप्तान इआन मोर्गन बद्रीकै सिकार भए । २३ रन बनाउँदा इङ्गल्याण्डले ३ विकेट गुमायो । महिला क्रिकेटको उपाधि जितिसकेको वेष्ट इन्डिजका लागि टस जित्नु उपाधि जित्ने अवसर पाउनु हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ