arrow

साफ यू–१८ फुटबल, भुटानलाई हराउँदा नेपाल सेमिफाइनलमा 

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
news_1568981676.jpg

काठमाडौं । काठमाडौंमा भइरहेको तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आइतबार नेपालले भुटानसंग खेल्दैछ ।

पहिलो खेलमा माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको नेपालले समूहको अन्तिम खेलमा भुटानसंग खेल्न लागेको हो ।

हलचोकस्थित एपीएफको मैदानमा दिउँसो ३ बजे सुरु हुने खेल जिते नेपाल सेमिफाइनलमा पुग्नेछ । 

भुटान प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ । 

बराबरी वा हारको नतिजाले अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बन्नेछ । 

नेपालले यसअघिका दुई वटै संस्करण जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ