जलकुम्भी झारले थला परेको फेवाताल    

प्रकाशित मिति : २०७६ असोज ९ बिहिबार

पोखरा । पोखराको पर्यटकीय स्थल फेवाताल जलकुम्भीको चपेटामा परेको धेरै भयो । जति गरे पनि यो हटाउन सकिएको छैन । 

तर समय समयमा यसलाई हटाउने गरिएको छ । वर्षासंगै फेवातालमा फैलिएको जलकुम्भी झार सफाइ गर्ने अभियान अन्तर्गत दोस्रो दिन बिहीबार जनप्रनिधि, सुरक्षा निकाय, पर्यटन व्यवसायी, डुङ्गा व्यवसायी र विभिन्न संघसंसाथको सकृयतामा वृहत सफाइ गरिएको छ । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ