arrow

सन्दीप चलेनन्, आएन विकेट

logo
प्रकाशित २०७६ असोज ११ शनिबार
sandeep-u-19-captain.jpeg

काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा सन्दीप लामिछाने चल्न सकेनन् । उनले शनिबार राति भइरहेको खेलमा सिंगापुर विरुद्ध विकेट लिन सकेनन् । 

४ ओभर बलिङ गरेका उनले १८ रन खर्चेका थिए । पहिलो खेलमा जिम्बावेविरुद्ध भने उनले ३ विकेट लिएका थिए । 

खेलमा करण केसीले २ तथा सुसन भारीले १ विकेट लिएका थिए । सोमपाल कामी महंगा सावित भए । 

सिंगापुरले पहिले ब्याटिङ गर्दै ३ विकेटको नोक्सानीमा १५१ रन बनायो । जवाफमा नेपाल कप्तान पारस खड्काको विष्फोटक ब्याटिङले जित नजिक पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ