arrow

ट्युबको सहायताले नदी तर्दै बाँफी गाउँका बासिन्दा

logo
प्रकाशित २०७६ असोज २३ बिहिबार

काठमाडौं। डोटीको सेती नदीमा जोखिम मोलेर ट्युबको सहायताले नदी तर्दै स्थानीय महिला । दिपायल सिलगढी नगरपालिका वडा नं १ बाँफी गाउँका स्थानीय पुल नहुँदा जोखिम मोलेर सेती नदी तर्न बाध्य भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ