arrow

'वान नाइट स्टेन्ड'मा सन्नीको सनसनीपूर्ण दृष्य (भिडियो सहित)

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
एजेन्सी । पोर्न स्टारवाट बलिउडमा छिरेकी  सन्नी लियोनीको आगामी चलचित्र वान नाइट स्टेन्डको दोस्रो गीत सार्वजनिक भएको छ । यस गीतको भिडियोमा  सन्नी लियोन निकै हट र बोल्ड रुपमा देखिएकि छिन् । गीत  सन्नीको बोल्ड सीन्सले भरपुर रहेको छ । गीतमा उनिसँग अभिनेता  तनुज विरवानी रहेका छन् । दुबै ज्यादै रोमान्टिक मुडमा देखिएका छन् ।  
 
जेस्मीन डिसूजाले निर्देशन गरेको यस  फिल्ममा सन्नी लियोनसँग अभिनेता तनुज विरवानी (रति अग्निहोत्रीका छोरा) मुख्य भुमिकामा रहेका छन् । तनुजले  ‘पुरानी जींस’ र ‘लभ यू सोनियो’ जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् । लामो समय पछि पर्दा पछाडि रहेका तनुज  ‘वान नाइट स्टेन्ड’मा देखिनेछन् । चलचित्रको रिलीज मित २२ अप्रिल रहेको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ