arrow

हङकङ टप माउन्टेन तेक्वान्दोमा स्वर्ण पदक जित्ने मेलिसा सम्मानित

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
Melisha-Khadgi-Fecilited.jpg.jpeg
काठमाडौं । हङ्गकङ्गमा सम्पन्न हङ्गकङ्ग टप माउन्टेन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त खेलाडी मेलिसा खड्गी सम्मानित भएकी छन् । मेलिसा बुधबार नेवा दिवसको अवसरमा भएको एक समारोहमा सम्मानित भएकी हुन् । 
 
उनलाई खड्गी समाज समितिका अध्यक्ष मनोज नेवाः खड्गीले प्रशंसा पत्र र ट्रफी प्रदान गरे । फ्रेब्रुअरी २८ र २९ तारिखमा भएको च्याम्पियनसिपमा ११ वर्षीय मेलिसाले पुम्सेतर्फ स्वर्ण पदक हासिल गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ