- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शुक्रबार कार्तिक संक्रान्ति । यो संक्रान्तिलाई तुला संक्रान्ति पनि भनिन्छ । सूर्य यसै दिनबाट तुला राशीमा प्रवेश गर्ने भएकाले यो दिनलाई तुला संक्रान्ति पनि भनिएको हो ।
यस दिनको अर्को विशेषता भनेको दिन र रात बराबर हुने गर्दछ । संक्रान्तिमा सत्यनारायण भगवानको पूजासँगै दान पूण्यकर्मका शुभ रहन्छन् ।
यसैगरी यस दिन पञ्चाङ्गको फल पनि श्रवण गरिन्छ । पञ्चाङ्गको फल श्रवण गर्नाले गंगा स्नान गरे बराबरको फल प्राप्त हुन्छ ।
कार्तिक महिनाका देवता दामोदर र मासदेवी राधा हुन् ।