-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । पोखरा महानगरपालिका– २९ पटनेरीमा बाँदरले सताएपछि खिर्रोको बोटमा बजाएर राखिएको रेडियो ।
पाक्न लागेको धानका साथै भट्टलगायतका अन्न बाँदरबाट जोगाउन धौधौ भएपछि कृषकले यस्तो जुक्ति निकालेका हुन् । रासस