arrow

म सुपरस्टारनै हुँ, सावित गर्न आवश्यक छैन : अक्षय कुमार

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
akshayakumar.jpg.jpeg
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारका अनुसार अब उनि सुपरस्टार हुन् या होइनन् यो साबित गर्न  आवश्यक नरहेको बताएका छन् ।  अक्षय कुमार बलिउड फिल्म इन्डस्ट्रीमा प्रवेश गरेको अढाई दशक भन्दा ज्यादा भएको छ । । 'गैर' फिल्मी पृष्ठभूमिवाट आएका अक्षय कुमार बलिउडमा एक सुपरिचित नाम हो । अक्षय भन्छन्,' म चलचित्र, परिवार र आफ्नो  प्रशंसकहरुलाई  खुशी राख्नलाई खेल्दछु। किनभने म आफैलाई म को हु भनेर सावित गर्न आवश्यक छैन । '
 
अक्षयले बलिउडमा फरक फरक धारमा काम गरिसकेका छन् । अक्षयका अनुसार अब उनि त्यस्ता फिल्म खेल्न चाहान्छन् जस्ले उनलाई बिशेष प्राथमिकतामा राखोस् । अक्षयको आगामि चलचित्र  'रोबोट २' हो । जसमा उनि खलनायकको भुमिकामा देखिनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ