arrow

हेल्लो ऽऽऽ सुनियो ?

logo
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
mobile-tower.jpg

जाजरकोट । टेलिफोन सेवाले देशको हरेक कुनाकाप्चा जोडिएको दावी गरिन्छ । तर व्यवहारमा त्यसो हुन नसक्दा समस्या छ । 

टेलिफोनको टावरको समस्या भएपछि तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका– ६ नर्कुका स्थानीयवासी आफन्तसँग कुरा गर्नका लागि दुई घण्टा उकालो हिँडेर कोट्ठाना लेकमा जानु पर्छ । 

त्यतिमात्र होइन उनीहरु त्यहाँ पुगेर पनि रुखको टुप्पोमा पुगेर कुरा गर्नुपर्छ । तैपनि ‘हेल्लो ऽऽऽ सुनियो ?’ भनेर सोध्नुपर्ने हुन्छ । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ