arrow

माछी जालैमा 

logo
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
fishing-women.jpg

कञ्चनपुर । कञ्चनपुरको सनवोरा नदीमा माछा मार्दै गरेका थारु महिला । तिहार मनाएर र धानबाली भित्राएपछि फुर्सदिला बनेका थारु महिला बिहानको झिसमिसेमै जाल बोकेर माछा मार्नका लागि जाने गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ