arrow

आयो १३ औं सागको खेल तालिका (सबै तालिकासहित)

logo
प्रकाशित २०७६ कार्तिक २० बुधबार
sag.jpg

काठमाडौं । मंसिरमा नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १५ गते दशरथ रंगशालामा हुने भए पनि त्यसअघि नै भलिबलका खेल हुनेछन् । 

तालिका अनुसार काठमाडौं र पोखरामा हुने १३ औं सागका २७ खेलमा हुने प्रतियोगितामा भलिबलका खेल मंसिर ११ बाटै सुरु हुनेछन् । 

भलिबल मंसिर ११ देखि १७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।

उद्घाटन अगाडि भलिबलसहित, प्याराग्लाईडिङ र उसुका खेल सुरु हुनेछन् । समापन मंसिर २४ गते दशरथ रंगशालामै हुनेछ । 

यस्तो छ खेल तालिका–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ