ताजकिस्तानमा झडप, सत्रको मृत्यु 

एएफपी, प्रकाशित मिति : २०७६ कार्तिक २० बुधबार

डुशान्बे, ताजकिस्तान। उज्बेकिस्तानको सिमानामा रहेको ताजकिस्तानको एक जाँचचौकीमा बुधवार बिहान सरकारी फौजको कारबाहीमा १५ जना लडाकू मारिएका ताजकिस्तानको सरकार स्रोतले जानकारी दिएको छ। 

उक्त झडपमा परी एक प्रहरी र एक सैनिकको पनि मृत्यु भएको छ। आक्रमण र त्यसपछिमा  झडपमा  सशस्त्र समूहका चार सदस्य पक्राउ परेका सुरक्षा स्रोतले जानकारी दिएको छ।

नयाँ